१३ आश्विन २०८१, आइतबार

Tag: हुण्डी र सुन कारोबारको आरोप

हुण्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं । कपडा व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी अग्रवाललाई पक्राउ गरेको हो । हुण्डी, सुन कारोबार र क्रिप्टोकरेन्सी कारोबारमाको आरोपमा विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेए उनलाई