२ मंसिर २०८१, आइतबार

Tag: हरिया झण्डा

मन्त्री ज्वालाले हरिया झण्डा देखाएपछि भंगहाबाट रेल जयनगरतिर गुड्यो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सुचारु गरेका छन् । आइतवारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालन हुने भएको छ । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा