१४ आश्विन २०८१, सोमबार

Tag: हरियाली पार्क

मायालु डाँडामा अब हरियाली पार्क

गलेश्वर, २३ वैशाख । म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका