११ फाल्गुन २०८२, सोमबार

Tag: हन्ड्रेड आवर्स

चुनौतीमा अवसर खोज्न ‘हन्ड्रेड आवर्स’

काठमाडौँ, २१ कात्तिक । कोभिड–१९ को सङ्क्रमण यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिँदो छ । यस्तो विषम परिस्थितीमा नेपालका चित्रकार कोरोनाको चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छन् । सङ्कटका बीच विश्व अभिलेख राख्ने उद्देश्यसहित चित्रकलाकर्मी ‘हन्ड्रेड आवर्स’ ललितकला कार्यशाला गर्न जुटेका