१३ आश्विन २०८१, आइतबार

Tag: स्वाब नमूना

भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, १७ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका