१४ माघ २०७९, शनिबार

Tag: स्वतन्त्र पहिचान

स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी

सिन्धुलीगढी (सिन्धुली) । वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली फौजले यहाँका बुट्यान र रुखमा लुकेर शत्रुमाथि आक्रमण गरे । विसं १८२४ असोज महिनामा साम्राज्य फैल्याउँदै हिँडेको