२ मंसिर २०८१, आइतबार

Tag: स्वतन्त्र परराष्ट्र नीति

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आर्थिक कुटनीतिलाई समेत अगाडि बढाइने : उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आर्थिक कटनीतिलाई समेत अगाडि बढाउँदै लैजाने जानकारी गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेसँग समय मागेर बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले प्रतिनिधि सभाको अघिल्लो