२० माघ २०७९, शुक्रबार

Tag: स्याङ्जामा अक्सिजन प्लान्ट

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

स्याङ्जा । जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड-१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चार माध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ ।