१३ माघ २०७९, शुक्रबार

Tag: स्याउ किसान

स्याउ किसानले पाए क्षतिपूर्ति

खलङ्गा,४ चैत । कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो । शिखर इन्स्योरेन्स