१४ आश्विन २०८१, सोमबार

Tag: स्थानीयबासी

सरकारले बुढीगण्डकी बनाउला कि नबनाउला भन्ने स्थानीयबासीको चिन्ता

१७ माघ, काठमाण्डौ । सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता रद्द गर्दै बुढीगण्डकी जलविद्युत आयोजना बनाउने भनेको छ । यो आयोजना बन्ला कि नबन्ला भन्ने चिन्ता स्थानीयबासीमा देखिएको छ । त्यही चिन्ता बोकेर आयोजना क्षेत्रका स्थानीयबासी र सांसद सिंहदरबार आएका छन्