२० साउन, बागलुङ । मौलिक लोकलयमा आधारित सोरठीगीत संरक्षणमा गाउँले जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई मूर्त रूप दिन बडिगाड गाउँपालिका–१ का पाकादेखि तन्नेरीसम्म लागेका हुन् । मगर र