५ आश्विन २०८१, शनिबार

Tag: सेवाग्राही मर्का

सचिव नहुँदा सेवाग्राही मर्कामा

कृष्ण न्यौपाने, दमौली, २८ जेठ । स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । तनहुँका दश स्थानीय तहका ८५ वडामध्ये