१४ आश्विन २०८१, सोमबार

Tag: सेल्फी लिनेक्रम

सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो

नयाँदिल्ली, १८ बैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान