१२ आश्विन २०८१, शनिबार

Tag: सेलार स्टोर

सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर

जाजरकोट । कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान