१३ आश्विन २०८१, आइतबार

Tag: सेमिफानइनल

एसिसी प्रिमियर कप : आज सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले कुवेतको सामना गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ