६ कार्तिक २०८१, मंगलबार

Tag: सुपर ओभर

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले घरेलु टोली अमेरिकालाई सुपरओभरमा हराएको छ । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि हात पारेको हो । सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य सहजै पूरा गर्दै नेपाल विजयी बनेर नेपालले यो