सुनमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री महत
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुन्छ, यहाँ मध्यम खालका उद्योग छ, पर्यटन यहाँको महत्वपूर्ण बताए । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भने, ‘मध्यमखालको