५ आश्विन २०८१, शनिबार

Tag: सुनबहादुर तामाङ

वडाध्यक्ष तामाङलाई रिहा गर्न सर्वोच्चको आदेश

७ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहिबार नुवाकोट जिल्ला अदालतवाट चेलीबेटी बेचबिखनको अभियोगमा