१४ आश्विन २०८१, सोमबार

Tag: सुनकोसी

सुनकोसीमा मरे ५० बाख्रा

सिन्धुपाल्चोक, ११ असोज । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने