१२ आश्विन २०८१, शनिबार

Tag: सुक्खा

भ्रमले सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ

भीमदत्तनगर, २९ माघ । सुक्खा बन्दरगाह निर्माणको विषयलाई लिएर भ्रमपूर्ण अपवाह फैलिँदा कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा स्थापना हुने सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको छ । १२ वर्षअघि सरकारले कञ्चनपुरको कञ्जभोजमा सुक्खा बन्दरगाह निमार्ण गर्ने प्रस्ताव गरेको भए पनि पछिल्लो दुई