सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी श्रीमती सिर्जना जेल चलान
काठमाडौं । नेकपा (एमाले) का पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् । हिजो बिहीबार अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रकम