१६ आश्विन २०८१, बुधबार

Tag: सिन्थेटिक ट्र्याक

बेलझुण्डी रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

२० चैत, लमही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ । चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले