१० मंसिर २०८१, सोमबार

Tag: सार्वजनिक ऋण व्यवस्थापन विधेयक

२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण

काठमाडौँ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न