६ फाल्गुन २०८२, बुधबार

Tag: सामूहिक हत्या

भोजपुरमा ज्वाइँले गरे एकै परिवारका ४ जनाको सामूहिक हत्या

काठमाडौँ । भोजपुर जिल्लामा एक ज्वाइँले पत्नीसहित ससुराली पक्षका एकै परिवारका ४ जनाको सामूहिक हत्या गरेका छन् । भोजपुरको रामप्रसाद राई गाँउपालिका–२ धोद्लेखानीमा गएराति चार जनाको सामूहिक निर्मम हत्या भएको हो । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली