काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज माघ ५ गते शनिवारका दिन काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित सामाजिक विकास समाजको सभाहल, अनामनगरमा भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । यस वार्षिक