१० मंसिर २०८१, सोमबार

Tag: साग निःशुल्क वितरण

मुस्ताङको साग निःशुल्क वितरण

पोखरा, १८ वैशाख । मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ । बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उहाँले आफ्नो निजी खर्चमा