३ आश्विन २०८१, बिहीबार

Tag: साउनको अन्तिम सोमबार

साउनको अन्तिम सोमबार आज २ लाख भन्दा बढीले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ । साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए । सुन्दरीजलबाट बोलबम यात्रा गरी