१२ आश्विन २०८१, शनिबार

Tag: सहिदको स्मृतिमा भवन निर्माण

सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न