२ कार्तिक २०८१, शुक्रबार

Tag: सहमति सार्वजनिक

प्रधानमन्त्री ओलीद्वारा एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै ओलीले दुई दल बिच राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान कार्यान्वयनमा देखिएका सबल र दुर्बल