१२ आश्विन २०८१, शनिबार

Tag: सहजीकरण गरिने

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

काठमाडौँ । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिने भएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य