१५ मंसिर २०८१, शनिबार

Tag: सस्तोडिल

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई सस्तोडिलमा ३,००० सम्मको छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा रु. ३,००० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले