१३ मंसिर २०८०, बुधबार

Tag: सविता श्रेष्ठ

कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

१५ असार, काठमाडौँ । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) आज यहाँ लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै