८ मंसिर २०८१, शनिबार

Tag: सर्वोच्चको परमादेश

सर्वोच्चको परमादेश : दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू

काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन रमादेश जारी गरेको छ । सर्वोच्चले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशहरु डा. कुमार चुडाल र सारंगा