सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयद्वारा जानकारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएपछि सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन