१२ आश्विन २०८१, शनिबार

Tag: सरकारको अनुमति

कोरोनाले स्थगित शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौँ, असोज २१ । नेपाल सरकारले कोरोनाले स्थगित विद्यालय तहदेखि विश्वविद्यालय सम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी