काठमाडौँ, २४ असोज । नेपाली काँग्रेस सुनसरी–काठमाडौँ सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिवमा सुवास भट्टराई कोषाध्यक्षमा मनोज नेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत,