काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्र.म.,उच्च पदका कर्माचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानवीन गर्न आग्रह गरेका छन्। काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उपसभापति गुरुङले