१२ आश्विन २०८१, शनिबार

Tag: समिति बनाउँदै

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका