३ मंसिर २०८१, सोमबार

Tag: समय दिने

प्रधानन्यायाधीशलाई बहिर्गमनको लागि समय दिने न्यायाधीशहरूको निष्कर्ष

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहिर्गमनको लागि केही समय दिने निष्कर्ष निकालेको छ । चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले जबरालाई सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा निकालेका