७ मंसिर २०८१, शुक्रबार

Tag: सबैभन्दा दु:खी

रावणको मृत्युमा राम सबैभन्दा दु:खी किन भए ?

रावण विद्वान थिए, शिवका भक्त थिए, पराक्रमी थिए। उनको देश सुनैसुनले सजिएको स्वर्ग र आनन्दित थियो तर उनको दर्दनाक अन्त्य भयो, त्यो पनि सामान्य राजा रामको हातबाट ! रावणको अन्त्यबाट सबैभन्दा बढी दु:खी राम भएका थिए । यस्तो ज्ञानी विद्वानको