५ चैत, काठमाण्डौं । गायक सन्तोष खड्काको नयाँ गीत ‘नमरि बाँचे’ चाँडै सार्वजनिक हुँदैछ । खड्काकै स्वर, संगीत र शब्दमा तयार भएको ‘नमरि बाँचे’ यो महिनाभित्र सर्वाजनिक हुने भएको हो । हाल प्रत्येक दिन हजारौँको संख्यामा विदेशीन बाध्य नेपाली युवाहरुको