२० कार्तिक २०८१, मंगलबार

Tag: सन्तोषजनक

मानव अधिकारको अवस्था सन्तोषजनक हुन सकेन

काठमाडौँ । नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूणर्रूपमा कार्यान्वयन भएको देखिएको छैन । समाजमा अहिले पनि हुनेखाने र हुँदाखानेबीचको विभेद, हत्या, हिंसा, बलात्कार, बलात्कारपछि हत्या, जातीय छुवाछूत, वादी, छाउपडीजस्ता कुप्रथा