काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव नेपालले पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलासुस्ती गर्न नहुने बताएका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेता