१२ श्रावण २०८१, शनिबार

Tag: सजग हुनुपर्छ

राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताएका छन् । एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा