काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सच्चिन नसके सरकार छोड्न आग्रह गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गर्दै सच्चिन जरुरी