७ मंसिर २०८१, शुक्रबार

Tag: सचेत गराउने

बालेनको व्यवहार अराजक र गैरजिम्मेवार, जिम्मेवार भएर काम गर्न सचेत गराउने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको व्यवहार अराजक र गैरजिम्मेवार भएको निष्कर्ष निकाल्दै जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरका मेयर साहलाई जिम्मेवारीबोध गरी