९ पुस २०८१, मंगलबार

Tag: संस्कृत

संस्कृत विद्यापीठमा विद्यार्थी सङख्यामा कमी

३० साउन, पोखरा । नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा तह विस्थापन गरेसँगै विद्यापीठमा विद्यार्थीको संख्या कम हुने देखिएको छ । विश्वविद्यालयले संस्कृत माध्यमिक विद्यालय, गुरुकूलजस्ता संस्थाबाट एसइई एवं पूर्वमध्यमा र भाषा प्रशिक्षण उत्तीर्ण विद्यार्थीलाई उत्तरमध्यममा अध्यापन गराउँदै आएकामा आगामी दिनदेखि उक्त