काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक क्विन्टल सुुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणको छानबिनका लागि