७ मंसिर २०८१, शुक्रबार

Tag: संघीयता कार्यान्वयनका अडचन

गणतन्त्र दिवस : संघीयता कार्यान्वयनका अडचन

काठमाडौँ । नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । शताब्दीदेखिको केन्द्रीकृत शासन विकेन्द्रित, सङ्घीयता ढाँचामा रुपान्तरण भएको छ । भारतमा सङ्घीयता कार्यान्वयन भएको देखासिकीबाट नेपालमा पनि नेपाली कांग्रेसले सङ्घीयताका बारेमा २००७ सालदेखि नै आवाज