११ आश्विन २०८१, शुक्रबार

Tag: संघियता कार्यान्वयन

संघियता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्ने : कानूनमन्त्री श्रेष्ठ

हेटौडा । बागमती प्रदेश सरकारका आन्तरिका मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल एफएम नेटवर्कले वागमती प्रदेशको राजधानी हेटौडामा सोमबार गरेको अन्तरसरकारी सम्बन्ध र संसद विषयको सम्वाद कार्यशालामा वागमती प्रदेश सरकार